एक्समा ‘द ओडिसी’ लीक भएपछि लाखौँले हेरे, युनिभर्सलले तुरुन्त हटायो
nagariknews.nagariknetwork.com · Mon Jul 27 11:58:15 GMT 2026

निर्देशक क्रिस्टोफर नोलनको बहुप्रतीक्षित फिल्म ‘द ओडिसी’ को सामाजिक सञ्जाल एक्समा लीक भएपछि केही घण्टामै लाखौँले हेरेका छन्।
हलिउड उद्योगसम्बन्धी पत्रिका भेराइटीका अनुसार शनिबार पोस्ट गरिएको लीक भिडियो हटाइनुअघि करिब साढे दुई घण्टामा २.१ मिलियन (२१ लाख) पटक हेरिएको थियो। खाता पछि निलम्बन गरिएको बताइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)