देवानगञ्ज घटना : सीडीओ, डीआईजी, एसपी र डीएसपीलाई फिर्ता बोलाइयो
nepalviews.com · Mon Jul 27 12:02:19 GMT 2026

काठमाडौं । गृह मन्त्रालयले सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ ।
घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।
Read full story at source (nepalviews.com)