घाइते चिकित्सक ट्रमा सेन्टरमा, स्वास्थ्यमन्त्री मेहताद्वारा उपचारमा कुनै कमी हुन नदिन निर्देशन
newsofnepal.com · Mon Jul 27 12:04:14 GMT 2026

काठमाडौं
नारायणी अस्पताल, वीरगञ्जमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते हुनुभएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ।
Read full story at source (newsofnepal.com)