महान्यायाधिवक्ता कार्यालयले ५ लक्ष्यसहित सार्वजनिक गर्यो ५ वर्षे योजना
setopati.com · Mon Jul 27 12:07:16 GMT 2026

महान्यायाधिवक्ता कार्यालयले चौथो पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ।
सोमबार एक कार्यक्रमबीच महान्यायाधिवक्ता नारायणदत्त कँडेलले २०८३/०८४ देखि ०८७/०८८ सालसम्मको पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गरेका हुन्।
Read full story at source (setopati.com)