सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
ratopati.com · Mon Jul 27 12:13:55 GMT 2026

काठमाडाैँ । सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव भड्किएपछि गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी(सीडीओ) सहित सुरक्षा अधिकारीहरूकाे जिम्मेवारी खाेसिएकाे छ।
सशस्त्रको कप्तानगञ्जस्थित युनिटमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर त्यहाँ डीएसपी मदन नाथलाई पठाइएको छ।
Read full story at source (ratopati.com)