नागढुंगा सुरुङ उद्घाटनका रोचक दृश्य: मन्त्रीले चलाए गाडी, मजदुरले काटे रिबन !
lokaantar.com
वर्षौंदेखि नागढुंगाको त्यो कहालीलाग्दो जाममा फसेर वाक्क भएका नेपालीहरूका लागि २०८३ साउन ११ को दिन एउटा ऐतिहासिक उत्सवको दिन बनेको छ ।
काठमाडौं र धादिङको दूरीलाई छोट्याउने नेपालकै पहिलो आधुनिक 'नागढुंगा सुरुङमार्ग' औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
Read full story at source (lokaantar.com)