पुरन थापा बने लुम्बिनी प्रदेश नागरिक समाज युवा मञ्चको अध्यक्ष
news24nepal.tv · Sun Jun 07 08:41:31 GMT 2026

काठमाडौं । नागरिक समाज युवा मञ्चको अध्यक्ष पदमा प्यूठान नौवहिनी गाउँपालिकाका पुरन थापा विजयी भएका छन् । लुम्बिनी प्रदेशको भालुबाङ्गमा जेठ २२ र २३ गते भएको लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरुका युवाहरुको सम्मेलनबाट थापा अध्यक्षमा चयन भएका हुन् ।
थापा लामो समयदेखि सामाजिक सेवामा आवद्ध थिए । दाङको भालुवाङमा सम्पन्न लुम्बिनी प्रदेश युवा सम्मेलन २०८३ ले शिक्षा, स्वास्थ्य, रोजगारी, डिजिटल अधिकार, जलवायु न्याय र सुशासनका विषयमा साझा घोषणापत्र सार्वजनिक गरेको छ।
Read full story at source (news24nepal.tv)