माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने लकर
ratopati.com · Sun Aug 30 07:51:45 GMT 2026

धादिङ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ ।
भदौ १३ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको कमान्डमा खटिएको नौ सदस्यीय टोलीले उक्त लकर फेला पारेको हो ।
Read full story at source (ratopati.com)