त्रिशूली–३ ‘बी’ : उद्धारका लागि फ्रन्ट फेसमा ४ वटा प्वाल ड्रिलिङ सम्पन्न
nagariknews.nagariknetwork.com · Sun Aug 30 07:49:56 GMT 2026

त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली घटनास्थलमा परिचालित भएको छ।
आयोजना स्थलमा उद्धार कार्यका लागि हालसम्म फ्रन्ट फेसमा ४ वटा प्वाल ड्रिलिङ सम्पन्न भएको छ। प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)