विज्ञान प्रविधि तथा नवप्रवर्तनमा ९० दरबन्दी कायम, संगठन संरचना स्वीकृत गर्ने दोस्रो मन्त्रालय बन्यो
lokaantar.com

नवनिर्मित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा ९० जना कर्मचारीको दरबन्दी कायम गरिएको छ ।
राष्ट्रिय किताबखाना (निजामती)मा सोमबार उक्त मन्त्रालयको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत भई दर्ता भएको हो ।
Read full story at source (lokaantar.com)