माटोले पुरिएको अवस्थामा भेटियो पैसा राख्ने ‘लकर’
baahrakhari.com · Sun Aug 30 07:52:55 GMT 2026

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने ‘लकर’ फेला परेको छ । शनिबार (भदौ १३) उक्त लकर भेटिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट खटिएको टोलीले लकर फेला पारेको थियो । उक्त बेसभन्दा करिब ६ किलोमिटर पूर्वतर्फ लकर फेला परेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)