दिनेश स्मृति गाईजात्रा फुटबलको महिलातर्फ अम्बासेडर एकेडेमी च्याम्पियन
baahrakhari.com · Sun Aug 30 07:51:40 GMT 2026
काठमाडौं । ‘दिनेश स्मृति गाईजात्रा फुटबल प्रतियोगिता’को महिलातर्फ अम्बासेडर एकेडेमी च्याम्पियन बनेको छ ।
नमुना स्पोर्ट्स क्लब, गोदावरीको आयोजनामा भदौ १२ र १३ गते दुई दिन सञ्चालन भएको प्रतियोगिताको फाइनलमा अम्बासेडर एकेडेमीले बुद्धि विकास खेल मण्डललाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरिमा सकिएको थियो ।
Read full story at source (baahrakhari.com)