‘ज्ञानमा ताल्चा हानेर देश बन्छ ?’
nepalnews.com · Mon Jul 27 12:34:09 GMT 2026

काठमाडौँ। बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।
भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय पुनः खोल्न माग गर्दै नेविसंघ पुस्तकालय बचाऊ अभियाले सोमबार प्रदर्शन गर्यो।
Read full story at source (nepalnews.com)