भारतीय सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
baahrakhari.com · Mon Jul 27 12:41:07 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।
एक कार्यक्रममा बीच शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामी र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव बशिष्ट नन्दनले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।
Read full story at source (baahrakhari.com)