गगनको प्रश्न : कप्तानगञ्जमा नागरिकको ज्यान जाने गरी गोली चलाउने अवस्था किन आयो ?
onlinekhabar.com · Mon Jul 27 12:42:23 GMT 2026

११ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै थापाले घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका हुन् ।
‘सुनसरीको देवानगञ्ज गाउँपालिका, कप्तानगञ्जमा भएको घटनाप्रति म गहिरो दु:ख व्यक्त गर्दछु। यस दु:खद घटनामा ज्यान गुमाउनुभएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘साथै, घाइते भएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’
Read full story at source (onlinekhabar.com)