सरकारलाई गगनको प्रश्न- नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो?
setopati.com · Mon Jul 27 12:40:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज घटनामा नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भनेर प्रश्न गरेका छन्।
सभापति थापाले आइतबार राति एक जनाको मृत्यु र ९ जना घाइते हुने गरी भएको घटनामा आज विज्ञप्ति जारी गर्दै सरकारलाई सोधेका छन्, ‘सरकारसँग प्रश्न छ- नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो?’
Read full story at source (setopati.com)