विश्वकप हेर्न गएका नेपालीसहित १७५ जनाले मागे शरण
newsofnepal.com · Mon Jul 27 12:42:58 GMT 2026

काठमाडौं ।
विश्वकप हेर्ने बहानामा क्यानडा पुगेका पाँच जना नेपालीसहित १७५ जना विदेशी नागरिकले त्यहाँको सरकारसमक्ष शरण माग गरेका छन् ।
Read full story at source (newsofnepal.com)