बेसबल टोली जापान जाने
neplays.com · Mon Jul 27 12:57:00 GMT 2026
काठमाडौं । ३२ औं विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाने भएको छ ।
वल्र्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको आयोजनामा जुलाइ ३० देखि अगष्ट ७ तारिखसम्म हुने फेयरमा अभिनय श्रेष्ठ, संकल्प पौडेल, युएल रोक्का, भूमिका खड्का र खुशी श्रेष्ठले सहभागिता जनाउने छन् ।
Read full story at source (neplays.com)