नेशनल लाईफको प्रशिक्षण एवं सांस्कृतिक कार्यक्रम सम्पन्न
clickmandu.com · Mon Jul 27 12:54:25 GMT 2026

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २०८३ बैशाख महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुको लागि ललितपुर स्थित होटल रोयल टुलिपमा एक प्रशिक्षण एवं साँकृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृतले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेको सो कार्यक्रममा विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु लगायत कम्पनीका बरिष्ठ व्यवसाय प्रबन्धक, प्रबन्धक र अभिकर्ताहरु गरी करिब ३०० जनाको उपस्थिती रहेको थियो ।
Read full story at source (clickmandu.com)