तोकिएको समयअघि निर्माण सम्पन्न गर्ने व्यवसायी प्रकाशबहादुर सेटी सम्मानित
arthadabali.com · Mon Jul 27 12:59:00 GMT 2026

काठमाडौँ / तोकिएको समयभन्दा अगावै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्दै आएका स्थापित निर्माण व्यवसायी तथा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाशबहादुर सेटी नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबाट सम्मानित भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको निर्माण तोकिएको समयभन्दा अगावै सम्पन्न गरेबापत आईजीपी कार्कीले सेटीलाई सम्मान गरेका हुन्।
Read full story at source (arthadabali.com)