सुनसरीमा गोली चल्यो, पक्राउ परे दुई जना लागुऔषध कारोबारी
setopati.com · Thu May 16 17:25:23 UTC 2024

सुनसरीमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
बिहीबार राति साढे ७ बजे रामधुनी नगरपालिका वडा नम्बर ६ इचौलमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो।
Read full story at source (setopati.com)