करण चम्कदा नेपालको उत्कृष्ट कमब्याक, नामिबिया २११ रनमा रोकियो
kendrabindu.com · Mon Jul 27 13:05:47 GMT 2026
काठमाडौं । फास्ट बलर करण केसीको सानदार प्रदर्शनको मद्दतमा आइसिसी विश्वकप लिग–२ सिरिजमा नामिबियालाई नेपालले २ सय ११ रनमा रोकेको छ।
टस हारेर ब्याटिङको मौका पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ११ रन बनायो।
Read full story at source (kendrabindu.com)