गुल्मीको रिडीमा बस दुर्घटना सहचालकको मृत्यु, १२ जना घाइते
farakdhar.com · Thu May 16 17:27:43 UTC 2024

बिहीबार गुल्मीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।पोखराबाट गुल्मी गएको लु १ ख ८१७५ नम्बरको बस रुरु क्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडीमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
दुर्घटनामा परेर बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
Read full story at source (farakdhar.com)