भन्सार छलीको ३२ बोरा चिनी बरामद
lokaantar.com

भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको ३२ बोरा चिनी र ढुवानीमा प्रयोग गरिएका सवारीसाधन झापाको अर्जुनधाराबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्जुनधारा नगरपालिका-११ कालीझोडास्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोलीले उक्त अवैध सामग्री बरामद गरेको हो ।
Read full story at source (lokaantar.com)