किन २ घण्टा बसमा यात्रा गरेर विद्यालय गइरहेका छन् होल्डिङ सेन्टरका बालबालिका ?
shilapatra.com · Mon Jul 27 13:18:09 GMT 2026

२७ असारमा कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँबाट विस्थापित भएर भक्तपुरस्थित खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरमा सारिएका सुकुम्बासी बालबालिका अहिले २ घण्टा बसमा यात्रा गरेर विद्यालय गइरहेका छन् ।
उनीहरूलाई विद्यालय आवतजावतका लागि सरकारले बसको व्यवस्था गरिदिएको छ ।
Read full story at source (shilapatra.com)