कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा
khabarhub.com · Sun Aug 30 07:59:43 GMT 2026

काठमाडौं – काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । रसुवा बाढी प्रभावितलाई लक्षित गर्दै विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याइएको महानगरले जनाएको छ ।
हेल्प डेस्कले विपद्को समयमा सहयोग गर्न चाहने व्यक्ति, संघ–संस्था, पेशाकर्मी, उद्योगी/व्यवसायी र सरकारी निकायबीच पुल को रूपमा काम गर्ने महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।
Read full story at source (khabarhub.com)