त्रिशूली–३ ‘बी’ उद्धारका लागि ४ वटा प्वाल ड्रिलिङ सम्पन्न
khabarhub.com · Sun Aug 30 08:03:06 GMT 2026

काठमाडौं – त्रिशूली-३ ‘बी आयोजनामा सुरुङभित्र फसेका मानिसहरूको उद्धार गर्ने प्रयासमा पछिल्लो समयसम्म अगाडिको मुख्य भागमा ड्रिलिङ गरेर ४ वटा प्वाल पार्ने काम सम्पन्न भएको छ ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठको सचिवालयका अनुसार अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ।
Read full story at source (khabarhub.com)