समृद्धिका लागि कानून बाधक बन्न हुँदैन- मन्त्री गौतम
setopati.com · Mon Jul 27 13:32:55 GMT 2026

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले देशमा व्याप्त बेथिति र विकासका बाधाहरू हटाउन चालु वर्षलाई ‘कानून सुधार वर्ष’ का रूपमा अघि बढाइएको बताएकी छन्।
नेतृत्वको सोच र उद्देश्यलाई सार्थक तुल्याउन पर्याप्त कानूनी वातावरण आवश्यक हुने भन्दै उनले उक्त कुरा बताएकी हुन्।
Read full story at source (setopati.com)