फुर्केखोलामा तत्काल बेलीब्रिजल जोड्न सकिँदैन : महानिर्देशक डा. जैसी
nepallive.com · Sun Aug 30 08:03:41 GMT 2026

काठमाडौँ – रसुवा बाढीले बगाएको काठमाडौँ धादिङबेंसी जोड्ने फुर्केखोला पुललाई तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ ।
बाढीले धादिङको सदरमुकाम जोड्ने फुर्केखोलाको पुल बगाएपछि धादिङवेशी जाने वैकल्पिक सडक मार्ग खोजिएको सडक विभागले जनाएको छ ।
Read full story at source (nepallive.com)