सार्वजनिक खरिद ऐनमा भएको संसोधनविरुद्ध सर्वोच्चमा रिट दर्ता
kharibot.com · Mon Jul 27 14:05:00 GMT 2026

काठमाडौँ । पत्रिकामा टेण्डरका विज्ञापन प्रकाशित गर्न नपर्नेगरी सार्वजनिक खरिद ऐन २०६३ मा भएको संसोधनले असंवैधानिक तवरले पत्रिकामा पूर्व प्रतिबन्ध लगाएको भन्दै सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
Read full story at source (kharibot.com)