रास्वपासँग जोडिएका दुई दलको एकताले मूर्त रुप आठ महिनापछि पायो
onlinekhabar.com · Mon Jul 27 13:11:57 GMT 2026

११ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच भएको एकताले झण्डै ८ महिनाअघि मूर्तरुप पाएको छ ।
२०८२ मंसिर १४ गते रास्वपा र तत्कालीन विवेकशील साझा पार्टीको एकता भएको थियो । रास्वपाबाट तत्कालीन कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले
Read full story at source (onlinekhabar.com)