पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना
barnanmedia.com · Mon Jul 27 13:33:42 GMT 2026

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले छ प्रदेशको पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
Read full story at source (barnanmedia.com)