कत्रो थियो केरुङनजिकै बनेको कृत्रिम ताल ?
baahrakhari.com · Sun Aug 30 08:02:50 GMT 2026

काठमाडौं । लाङटाङ हिमालको एक भागमा गएको पहिरोका कारण बनेको केरुङनजिकै कृत्रिम ताल प्राकृतिक रूपमा स्वतः बगेर पूर्ण रूपमा खाली भएको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ ।
नेपालको छोछेन खोला र चीनको पुरेपु साङ्पो नदीको संगमस्थलनजिकै बनेको यो कृत्रिम तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर जलभण्डार सञ्चित रहेको अनुमान गरिएको थियो ।
Read full story at source (baahrakhari.com)