माधव नेपाल भन्छन्- सरकारले मलाई सुरक्षा दिएन, विदेसिन सक्छु
nepalpress.com · Mon Jul 27 14:21:24 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक माधवकुमार नेपालले आफूलाई सरकारले सुरक्षा नदिएको भन्दै तीव्र असन्तुष्टि प्रकट गरेका छन् । यदि देशभित्र सुरक्षा पाउने अवस्था नपाएमा आफू बिदेसिने उनको सार्वजनिक अभिव्यक्ति छ ।
पत्रकार विनोद ढुङ्गेललाई दिएको अन्तर्वार्तामा नेपालले अन्य पूर्वप्रधानमन्त्रीभन्दा आफूलाई विभेद गरिएको गुनासो पोखेका हुन् । अन्य पूर्वप्रधानमन्त्रीले सरकारबाट गाडी लिएको तर आफूले नपाएको उनको भनाइ छ ।
Read full story at source (nepalpress.com)