सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
himalpress.com · Mon Jul 27 14:31:34 GMT 2026
काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित रहन आग्रह गरेका छन्।
मुख्यमन्त्री कार्कीले विज्ञप्ति जारी गर्दै घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
Read full story at source (himalpress.com)