बाढीमा बेपत्ता आफन्तको खोजीको कहर
nagariknews.nagariknetwork.com · Sun Aug 30 08:08:57 GMT 2026

भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तहरूको खोजीमा उनीहरुका परिवारजन यहाँका विभिन्न अस्पताल र प्रहरी कार्यालयमा तस्बिरसहित भौँतारिरहेका छन्।
बितेका पाँच दिनदेखि उनीहरुको खोजी जारी छ भने हराएकाहरुलाई जीवितै भेटिने आशा मरेको छ तर खोजीलाई निरन्तरता दिइरहेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)