नारायणी–राप्ती दोभानमा सेनाको खोज तथा उद्धार जारी
gorkhapatraonline.com · Sun Aug 30 08:09:08 GMT 2026

बाढीप्रभावित चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।
भाद्र १० गते बिहान बाढी आएलगत्तैदेखि श्री नयाँ गोरख गणले गोलाघाट क्षेत्रमा खोज तथा उद्धार कार्य सुरु गरेको गणपति प्रमुख सेनानी राजेन्द्र बानियाँले जानकारी दिनुभयो।
Read full story at source (gorkhapatraonline.com)