प्रधानमन्त्रीले उचित समयमा विदेश भ्रमण सुरू गर्नुहुन्छ- परराष्ट्र मन्त्री खनाल
setopati.com · Sun Jun 07 08:57:00 GMT 2026

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहले उचित समयमा विदेश भ्रमण गर्ने बताएका छन्।
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री खनालले आइतबार दिउँसो दिल्लीस्थित नेपाली दूतावासमा गरेको पत्रकार सम्मेलनमा एक पत्रकारले प्रधानमन्त्रीको भारत र विदेश भ्रमणबारे प्रश्न सोधेका थिए।
Read full story at source (setopati.com)