सरकारसँग ७ बुँदे सहमति भएपछि डा. गोविन्द केसीले तोडे अनशन
nepalviews.com · Mon Jul 27 15:31:49 GMT 2026

काठमाडौं । सत्याग्रहमा बसेका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले सरकारसँग सातबुँदे सहमति भएपछि सोमबार साँझ अनशन तोडेका छन् ।
सरकारका तर्फबाट गठित वार्ता टोली र डा. केसीबीच भएको वार्तापछि सातबुँदे सहमति भएको हो ।
Read full story at source (nepalviews.com)