यातायातको सर्भर अद्यावधिक गर्दा सेवा प्रभावित
barnanmedia.com · Mon Jul 27 15:31:53 GMT 2026

यातायात व्यवस्था विभाग र बागमती प्रदेशको श्रम तथा यातायात मन्त्रालयले सर्भर अद्यावधिक गर्दा लामो समय सेवा प्रभावित भएको छ ।
यातायात व्यवस्था विभागले गत साउन ४ गते एक सूचना जारी गर्दै प्रदेश सरकारहरूले तोकेको नयाँ करका दरहरू प्रणालीमा प्रविष्ट गर्न र डाटाबेस माइग्रेसनका लागि भन्दै साउन ८ गतेसम्मका लागि अति आवश्यक बाहेकका सबै सेवा बन्द गरेको थियो ।
Read full story at source (barnanmedia.com)