सर्वोच्चलाई प्रधानमन्त्री बालेनको जवाफ– महान्यायाधिवक्ता पद एकदिन खाली राख्न मिल्दैन
baahrakhari.com · Mon Jul 27 15:44:49 GMT 2026

काठमाडौं । सरकारको तर्फबाट प्रतिरक्षा गर्ने संवैधानिक दायित्व बोकेको पदाधिकारी (महान्यायाधिवक्ता) लाई कार्य सम्पादनमा रोक लगाउँदा न्याय प्रशासन नै ठप्प हुने दाबीसहित प्रधानमन्त्री बालेन्द्र शाहले सर्वोच्च अदालतलाई जवाफ दिएका छन् ।
महान्यायाधिवक्ता नियुक्ति प्रकरण ‘संवैधानिक नियुक्तिको कार्यकारी विशेषाधिकार’ रहेको दलिल समेत प्रधानमन्त्री शाहले सर्वोच्चमा पेश गरेका छन् । सरकारका सल्लाहकार छनोट गर्ने कार्यकारी अधिकार प्रधानमन्त्रीमा निहीत रहने तर्क प्रधानमन्त्री शाहको छ ।
Read full story at source (baahrakhari.com)