सहमति भएसँगै डा. गोविन्द केसीले तोडे अनशन, यस्ता छन् सहमतिका बुँदाहरु
rajdhanidaily.com · Mon Jul 27 15:50:46 GMT 2026

काठमाडौं । सरकारसँग सहमति भएसँगै डा. गोविन्द केसीले अनशन तोडेका छन् ।
बिहीबार (साउन ७) देखि कैलालीको धनगढीमा २४औँ अनशनमा बसेका उनलाई स्वास्थ्य अवस्था जटिल बनेपछि शनिबारदेखि सेती प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको थियो ।
Read full story at source (rajdhanidaily.com)