असारको विद्युत महसुलमा तिरेको भ्याट अब के हुन्छ ?
lokaantar.com

नेपाल विद्युत प्राधिकरणले २०८३ साल असार महिनामा खपत भएको विद्युतको महसुलमा ग्राहकबाट असुल गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) आगामी भदौ महिनाको विद्युत बिलमा समायोजन गर्ने भएको छ।
आर्थिक ऐन, २०८३ अनुसार साउन १ गतेदेखि विद्युत सेवामा भ्याट लागू भएपछि प्राधिकरणले साउनमा जारी गरेका बिलमा भ्याट समावेश गरेको थियो। तर, असार महिनामा खपत भएको विद्युतको बिल साउनमा जारी भएकाले उक्त खपतमा भ्याट लाग्ने वा नलाग्ने विषयमा अन्योल उत्पन्न भएको थियो।
Read full story at source (lokaantar.com)