सरकार र डा. गोविन्द केसीबीच सातबुँदे सहमति, तोडियो अनसन
setopati.com · Mon Jul 27 16:22:07 GMT 2026

सरकारद्वारा गठित वार्ता टोली र अनसनरत चिकित्सक डा. गोविन्द केसीबीच सातबुँदे सहमति भएको छ।
सहमतिसँगै डा. केसीले आफ्नो अनसन अन्त्य गरेका छन्।
Read full story at source (setopati.com)