भारतीय दूतावासले दार्चुलामा विद्यालय भवन बनाइदिने
nepalnews.com · Mon Jul 27 16:32:48 GMT 2026

काठमाडौँ। भारतीय दूतावासले दार्चुलाको एउटा विद्यालयमा भवन निर्माण गरिदिने भएको छ।
दार्चुलाको शैल्यशिखर नगरपालिका ९ मा रहेको गोकुलेश्वर माविको भवन निर्माणका लागि आज काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीले संयुक्त रूपमा शिलान्यास गरे।
Read full story at source (nepalnews.com)