मध्यपूर्वमा तनाव बढेपछि नेतान्याहु वासिङ्टन प्रस्थान
lokaantar.com
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मंगलबार हुने भेटवार्ताका लागि सोमबार वासिङ्टन प्रस्थान गरेका छन्।
प्रधानमन्त्री नेतान्याहु तेल अभिभ नजिकैको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलको साटो दक्षिणी इजरायलको नेगेभ मरुभूमिमा रहेको नेभाटिम सैन्य हवाई अड्डाबाट वासिङ्टनतर्फ प्रस्थान गरेको इजरायलको सरकारी कान टिभी न्युज र अन्य स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
Read full story at source (lokaantar.com)