अन्तिम बलसम्म पुगेको खेलमा नामिबियासँग नेपालको हार
setopati.com · Mon Jul 27 17:23:00 GMT 2026
आइसिसी विश्वकप लिग-२ मा नेपालको खराब प्रदर्शन जारी छ।
नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय भोगेको छ।
Read full story at source (setopati.com)