नेपालका पाँच खेलाडी ३२औँ विश्व चिल्ड्रेन्स बेसबलमा सहभागी हुने
deshsanchar.com · Mon Jul 27 14:38:00 GMT 2026
आगामी जुलाई ३० देखि अगष्ट ७ तारिखसम्म जापानको नारिता शहरमा ३२ औँ विश्व चिल्ड्रेन्स बेसबल फेयर आयोजना हुँदै छ। १० देखि १२ वर्ष उमेर समूहका पाँच खेलाडी बेसबलको क्लिनिक र प्रतियोगितामा सहभागी हुने भएका छन्।
Read full story at source (deshsanchar.com)