ललितपुरमा एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना, एक जनाकाे मृत्यु
deshsanchar.com · Mon Jul 27 16:41:54 GMT 2026

काठमाडौं – ललितपुरमा एसओएस बालग्रामका कर्मचारी सवार जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने पाँच जना घाइते भएका छन्।
Read full story at source (deshsanchar.com)