हुम्लामा ग्रासरुट फुटबल प्रशिक्षण सुरु
deshsanchar.com · Mon Jul 27 15:17:08 GMT 2026
हुम्ला – विद्यालय तहमा अध्ययनरत बालबालिकाको खेल प्रतिभा विकास गर्ने उद्देश्यले हुम्लामा फुटबल प्रशिक्षण सुरु गरिएको छ। सिमकोटमा सञ्चालन भएको प्रशिक्षणमा ८० जना बालबालिकाले सहभागिता जनाएका छन्।
Read full story at source (deshsanchar.com)